फागुन २८ को सबै निर्णय गुटगत र अबैधानिक: रावल

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले फागुन २८ को सबै निर्णय गुटगत र अबैधानिक भएको बताएका छन । कैलालीको धनगढीमा आज कार्यकर्तालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले गुट गत निर्णय गर्दै आफैलाई समेत अबैधानीक घोषणा गरेको आरोप लगाए । नेता रावलले पार्टी विधानको कुनै पनि धाराले अधिकार नै नदिएको अबैध र कथित राष्ट्रिय … Continue reading फागुन २८ को सबै निर्णय गुटगत र अबैधानिक: रावल